एकीकृत समाजवादीका शीर्ष नेताले बुझाए प्रधानमन्त्रीलाई मागपत्र, के के छन् मागहरु ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ५:२९ अपराह्न
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीलाई माग पत्र बुझाएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनीहरु बुधबार माग पत्र बुझाएका हुन् । राष्ट्रिय समस्या समाधानका लागि सरकारले ल्याउन लागेको आगामी नीति तथा कार्यक्रममा