यातायात कार्यालयले उठायो ९ महिनामा ४५ करोड राजस्व
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बिहीबार, १८ बैशाख २०८२, १:४६ अपराह्न
मकवानपुर । यातायात व्यवस्था कार्यालय हेटौँडाले चालु आर्थिक २०८१/८२ को ९ महिनाका अवधिमा रु ४५ करोड ६६ लाख भन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट चालु