ढुवानी व्यवसाय डिजिटल र प्रविधि मैत्री बनाउने तयारीमा ट्रक व्यवसायी
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ६:४७ अपराह्न
काठमाडौँ । ट्रक यातायात व्यवसायी महासङ्घले ढुवानी व्यवसायलाई प्रविधि र डिजिटल मैत्री बनाउने तयारी गरेको छ । महासङ्घले देशभरको ढुवानी व्यवसायलाई डिटिललाइज,प्रविधि मैत्री सम्पर्क,पारदर्शितामार्फत ट्रक व्यवसायमा सुधार गर्ने योजना बनाएको छ ।
उक्त योजना अनुरूप महासङ्घले