विदेशी विद्यार्थीको कानुनी मान्यता अन्त्य गर्ने यस्तो छ ट्रम्प प्रशासनको योजना
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १:०१ अपराह्न
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले विदेशी विद्यार्थीहरूको कानुनी मान्यता अन्त्य गर्ने घोषणा गरेको छ । विद्यार्थी भिसा रद्द गरिएका हालैका घटनाहरू पछि अमेरिकी सरकारले संघीय अदालतलाई नयाँ नीतिको पूर्ण विवरण दिएको हो