क्यानडाको निर्वाचनमा सबैभन्दा ठुलो मुद्दा बने ट्रम्प
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ११:४६ पूर्वाह्न
ओटावा । आम निर्वाचन लागि क्यानडामा आज मतदान हुँदैछ । यस चुनावमा मुख्य लडाइँ लिबरल पार्टीका नेता तथा प्रधानमन्त्री मार्क कार्नी र कन्जरभेटिभ पार्टीका नेता पियरे पोइलिभ्रेबीच हुने ठानिएको छ ।
तर क्यानडाको चुनावमा सबैभन्दा ठुलो