ट्रम्पले मार्क कार्नीलाई दिए जितको बधाई
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, १०:४८ पूर्वाह्न
ओटावा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाका प्रधानमन्त्री मार्क कार्नीलाई बधाई दिएका छन् । आम चुनावमा कार्नीको पार्टीले विजय हासिल गरेपछि ट्रम्पले उनलाई बधाई दिएका हुन् ।
‘प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाका राष्ट्रपति डोनाल्ड जे. ट्रम्पसँग कुरा