ट्रम्पको ठट्टा : पोप बन्न चाहन्छु
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, ३:५५ अपराह्न
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ठट्टामा पोप बन्ने चाहेको बताएपछि उनका मीमहरू सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।
एक अन्तर्वार्तामा, ट्रम्पले अर्को पोपको लागि आफ्नो पहिलो रोजाइ हुने भन्दै ठट्टा गरेका थिए । यसपछि,