तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ७:०६ पूर्वाह्न
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबुजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबुजाखेती गर्दै आएका हुन्।
माघमा रोपेको तरबुजा चैतको अन्तिम हप्तादेखि बिक्रीका लागि