तरबूजा खेती गरेरै चल्छ दुई सय परिवारको जीवन
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १४ बैशाख २०८२, ३:५३ पूर्वाह्न
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीका बन्धु चौधरीले स्याली नदी बगरमा उत्पादित तरबूजा बिक्री गरेरै जीविका चलाउँदै आएका छन् । विगत १५ वर्षदेखि उनले बगरमा तरबूजाखेती गर्दै आएका हुन् । माघमा रोपेको तरबूजा चैतको अन्तिम हप्तादेखि