नक्कली सरकारी एजेन्ट बनेर वृद्धलाई ठग्ने दुई भारतीय अमेरिकामा पक्राउ
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, १२:३० अपराह्न
न्यूयोर्क । अमेरिकामा अध्ययनरत दुई भारतीय विद्यार्थी समातिएका छन् । एक वृद्ध व्यक्तिलाई ठगेको आरोपमा महम्मदिलहम वाहोरा र हाजियाली वाहोरालाई प्रहरीले समातेको हो ।
यी दुवै अभियुक्त विद्यार्थी शिकागोको इस्ट–वेस्ट विश्वविद्यालयमा अध्ययनरत थिए । दुवै विद्यार्थी