आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ८:४३ पूर्वाह्न
काठमाडौँ । आज दुई संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ८ बजेबाट महिला तथा सामाजिक मामिला समितिको बैठक बसिरहेको छ । बैठकमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल भइरहेको छ । त्यस्तै