पोखरीमा डुबेर दुई जनाको मृत्यु
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १२:५२ अपराह्न
महोत्तरी । मनरा शिसवा नगरपालिका-१ मनरा ब्रह्मस्थान नजिकै रहेको पोखरीमा डुबेर दुई बालको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने विकेश सिंहको छोरा १० वर्षीय शुभम कुमार सिंह र सप्तरी डाक्नेश्वरी नगरपालिका-९ पथरघाटा लक्ष्मीपट्टी गाउँ बस्ने