अमेरिकामा दुई प्रहरीमाथि गोली प्रहार, एकको मृत्यु
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, १०:३२ पूर्वाह्न
वासिङ्टन डिसी । अमेरिकाको जर्जिया राज्यको कोलम्बिया काउन्टीमा दुई प्रहरी अधिकारीहरूमाथि गोली प्रहार भएको छ ।
गोली लाग्ने मध्ये एक जनाको मृत्यु भएको छ भने अर्का एक जनालाई अस्पतालमा भर्ना गरिएको छ । यो घटना शनिबार