धनुषामा दुई वटा ट्रक एकापसमा ठोक्किँदा आगो लाग्यो
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १०:४५ पूर्वाह्न
जनकपुर । जनकपुरमा दुई वटा ट्रक एकापसमा ठोक्किँदा ट्रकमै आगो लागेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर– ६ मालटोलचोकमा दुई वटा ट्रक आपसमा ठोक्किएर आगलागी भएको धनुषा प्रहरीले जनाएको छ ।
आइतबार बिहान सिरहाबाट धल्केवरतर्फ जाँदै