उमा कुङ्फु संघले मनायो विश्व ताइची तथा छिकुङ दिवस
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १:५१ अपराह्न
काठमाडौँ । नेपाल उमा कुङ्फु संघले विभिन्न कार्यक्रम गरी नेपालमा पनि विश्व ताइची तथा छिकुङ दिवस मनाइएको छ । शंखपार्कमा भएको कार्यक्रममा दक्षिण एसियाली खेलकुद (साग)का स्वर्ण विजेता उसुका आङबाबु लामा र अन्य सहभागीले प्रदर्शनी