एमालेले पार्टी सदस्यता साढे सात लाख पुर्याउने
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, १:०३ अपराह्न
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको आगामी विधान महाधिवेशनसम्ममा सदस्यता सङ्ख्या सात लाख ५० हजार पुर्याउने जनाएको छ ।
एमालेले यस वर्षलाई पार्टीको आन्तरिक जीवनको वर्षको रूपमा लिएको जनाउँदै सङ्गठन विभाग सचिव माधव ढुङ्गेलले पार्टीको विधान