एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, १२:०८ अपराह्न
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । बैठक आइतबार दिउँसो २ बजे बस्ने गरी बोलाएको सो पार्टीको प्रचार विभागले जनाएको छ ।
एकीकृत समाजवादीका उपमहासचिव रामकुमार भट्टराईले समसामयिक राजनीतिक घटनाक्रमको छलफलका साथै पार्टीले