यमनमा अमेरिकी हवाई आक्रमण, आठ हुथी विद्रोही मारिएको दाबी
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ११:०२ पूर्वाह्न
साना । अमेरिकाले यमनस्थित हुथी विद्रोहीहरूको अड्डाहरूमा हवाई आक्रमण जारी राखेको छ । पछिल्लो आक्रमणमा हुथीहरूले ठुलो क्षति बेहोरेको देखिएको छ । अमेरिकाले आइतबार राति यमनको राजधानी सानामा अपरेसन रफ राइडर अन्तर्गत हवाई आक्रमण गरेको