अफ्रिकी आप्रवासीको जेलमा अमेरिकी हमला, ३० जनाको मृत्यु
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, २:०६ अपराह्न
साना । अमेरिकाले गरेको हवाई आक्रमणमा परेर अफ्रिकी आप्रवासीहरूलाई राखिएको जेलमा कम्तीमा ३० जनाको मृत्यु भएको यमनको हुथी विद्रोहीहरूले बताएका छन् । तत्कालै यो खबरमा अमेरिकी सेनाले कुनै पनि प्रतिक्रिया जनाएको छैन ।
यमनको साद गभर्नोरेट