व्यावसायिक कृषिमा ‘ड्रोन’को प्रयोग
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, २:३५ अपराह्न
कञ्चनपुर । यहाँको बेलौरी नगरपालिका–६ का कृषक आसरेराम वडायक दश वर्षअघि वैदेशिक रोजगारीमा जाने योजनाका साथ काठमाडौँ पुगेका थिए ।
काठमाडौँको एक ‘पोलिहाउस’मा टमाटरखेती देखेपछि उनी स्वदेशमै खेती गर्ने योजना बनाएर फर्किए । काठमाडौँबाट टमाटरको बीउ