दोस्रो कर्पोरेट क्रिकेट लिगको मुख्य प्रायोजकमा भायानेट
Your ads here755 X 100

•
Byटेकपाना
•
मङ्गलबार, ०३ भाद्र २०८२, २:१४ अपराह्न
काठमाडौँ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले ‘दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२’ को मुख्य प्रायोजन गर्ने भएको छ । भेट्रान्स फोर्टी क्लबको आयोजनामा हुने प्रतियोगिता आगामी १३ देखि १६ भदौसम्म बूढानीलकण्ठको रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा बैंक, बीमा तथा वित्तीय संस्था, उत्पादनमूलक कम्पनी र सूचना प्रविधि क्षेत्रका गरी २० कर्पोरेट टोलीको सहभागिता रहने आयोजकले जनाएको छ ।
सानिमा जीआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, एनआईसी एसिया बैंक, राष्ट्रिय वाणिज्य बैंक...