नेपालको आर्थिक विकासका निम्ति एनआरएनबाट ठुलो सहयोग पुग्ने विश्वास लिएका छौँ : प्रचण्ड
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ५:५३ अपराह्न
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालको आर्थिक विकासका लागि गैर आवासीय नेपालीहरूको भूमिका महत्वपूर्ण हुने बताएका छन् । आइतबार गैर आवासीय महासंघ(एनआरएन)को एकता महाधिवेशनलाई काठमाडौँमा सम्बोधन गर्दै प्रचण्डले आर्थिक विकासका लागि निकै