पशुपति क्षेत्र विकास कोषको ऐन समय सापेक्ष परिमार्जन गर्छौँ –मन्त्री पाण्डे
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १२:४३ अपराह्न
काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने बताएका छन् । बुधबार पशुपति क्षेत्र विकास कोषको ३९ औँ वार्षिकउत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले कोषको ऐन