प्ले–अफ चरणमा पुग्ने कुन टोलीको कति सम्भावना ?
Your ads here755 X 100

•
Byएजेन्सी
•
मङ्गलबार, १६ बैशाख २०८२, ११:०० पूर्वाह्न
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । केही टोली उपाधि होडबाट बाहिरिने निश्चित भइसकेको छ भने बाँकी टोली प्रतियोगिताको प्ले–अफ चरणमा स्थान पक्का गर्न सङ्घर्षरत छन् । जारी