डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन के गर्ने ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, ८:३८ अपराह्न
काठमाडौँ । नेपाल प्रहरीले डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन उपायबारे जानकारी गराएको छ । प्रहरीले मंगलबार एक सूचना जारी गर्दै डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन उपायबारे जानकारी गराएको हो । डिजिटल बोर्डहरू ह्याक हुनबाट जोगिन बलियो