ललितपुरले एनएसएलको उपाधि जित्दा जे देखियो...
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
शनिबार, १३ बैशाख २०८२, १०:०३ अपराह्न
काठमाडौँ । तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताको उपाधि साविक विजेता ललितपुर सिटी एफसीले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न फाइनल भिडन्तमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो