
नोटिफाई नेपाल
क्लिभेज शब्दको प्रयोग सामान्यतया महिलाको स्तनको बीचमा देखिने रेखा वा खाली भागलाई बुझाउँछ । जुन खास गरी अगाडिको भाग धेरै कट भएको पहिरन लगाउँदा देखिन्छ । यो शारीरिक विशेषता हो, जुन पहिरनको डिजाइन र शैलीले थप आकर्षक बनाउँछ । क्लिभेज अहिलेका युवतीहरूले अनुसरण गरिरहेको यस्तो शैली हो जसलाई सौन्दर्यको रूपमा लिइन्छ, जसले व्यक्तिको शारीरिक बनावटलाई…