आज कति छ विदेशी मुद्राको खरिदविक्री दर ?
Your ads here755 X 100

•
Byरासस
•
सोमबार, १५ बैशाख २०८२, ५:५३ पूर्वाह्न
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबार आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ४३ पैसा र बिक्रीदर १३७ रूपैयाँ ०३ पैसा कायम भएको छ