आज कति छ सुनचाँदीको मूल्य ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, १४ बैशाख २०८२, ११:०० पूर्वाह्न
काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा १ लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारको तुलनामा १०० रुपैयाँ बढ्दै छापावाल सुनको मूल्य १ लाख ८९ हजार ७००