आज कति छ सुनचाँदीको मूल्य ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १०:२७ पूर्वाह्न
काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि सुन र चाँदीको मूल्य सार्वजनिक गरेको छ । महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख ८८ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन छापावाल सुन १