कैलालीमा गहुँ उत्पादन घट्यो
Your ads here755 X 100

•
Byरासस
•
बिहीबार, १८ बैशाख २०८२, १०:५६ पूर्वाह्न
अत्तरिया । गत वर्षको तुलनामा कैलालीमा यस वर्ष दुई हजार दुई सय ९८ मेट्रिक टनले गहुँ उत्पादन घटेको छ । कृषि ज्ञान केन्द्रका अनुसार यस वर्ष ३२ हजार आठ सय ४० हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा