कसले बनायो सामन्थाको मन्दिर ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ११:५६ पूर्वाह्न
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभुको मन्दिर बनाइएको छ । दक्षिण भारतमा फ्यानहरू आफूलाई मनपर्ने स्टारहरूलाई भगवान जस्तै व्यवहार गर्छन् । यो सूचिमा रजनीकान्त, जयललिता, खुश्बु सुन्दर र नमिता पछि अब सामन्थाको