‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड’ को मनोनयन सूची सार्वजनिक
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
सोमबार, १५ बैशाख २०८२, २:३२ अपराह्न
काठमाडौँ । ‘पाँचौँ नेपाल म्युजिक एन्ड फेशन अवार्ड २०२४’को विभिन्न विधामा मनोनयन सूची सार्वजनिक गरिएको छ । स्टार वान इन्टरटेनमेन्टले आयोजना गर्ने अवार्डमा विगत झैँ यसपटक पनि म्युजिकसँगै फेशन, मोडलिङका विभिन्न विधामा समेटिएका छन् । स्टार