किसान र श्रमिकलाई किन सधैँ अपमान ?
Your ads here755 X 100

•
Byदीपक केसी
•
बिहीबार, १८ बैशाख २०८२, १२:०४ अपराह्न
यो संसारमा आधुनिकताको रौनक ल्याउन विश्वभरका करोडौँ श्रमिकका खुन र पसिना बगेका छन् । यो धर्तीलाई परिवर्तन गरेर अहिलेको अवस्थामा स्थापित गर्नका खातिर दुनियाँभरका श्रमिकले पसिनाले सिञ्चित गरेका छन् ।
विश्वमा जे–जति विकास र परिवर्तन भएका