विधेयक दर्ता हुने वित्तिकै चलचित्रकर्मीले किन जनाए विरोध ?
Your ads here755 X 100

•
Byकुवेर गिरी
•
मङ्गलबार, १६ बैशाख २०८२, ४:५३ अपराह्न
काठमाडौँ । सरकारले चलचित्र विधेयक राष्ट्रिय सभामा दर्ता गराएसँगै फिल्मकर्मीहरूले आपत्ति जनाएका छन् । आफूहरूले प्रस्ताव गरेको विधेयकको मस्यौदा बेवास्ता गर्दै सरकारले आफूखुसी विधेयक ल्याउन लागेको उनीहरूको आरोप छ ।
सरकारले गत आइतबार अर्थात् १४ वैशाखमा