ट्रम्पले अमेजनका मालिक बेजोसलाई किन बोलाए ?
Your ads here755 X 100

•
Byएजेन्सी
•
बुधबार, १७ बैशाख २०८२, १:१८ अपराह्न
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेजनका मालिक जेफ बेजोस बिचको टक्कर बढेको छ । ट्रम्पले लगाएको ट्यारिफको लागत आफ्ना उत्पादनहरूको मूल्यमा थप्ने घोषणा अमेजनले गरेको थियो । अमेजनको यो कदमलाई ह्वाइट हाउसले