किन हुन्छ पाइल्स, उपचार के ?
Your ads here755 X 100

•
Byडा. प्रकाश चौधरी
•
सोमबार, १५ बैशाख २०८२, ११:२२ पूर्वाह्न
मलद्वारमा हुने विभिन्न प्रकारका रोगमध्ये पाइल्स पनि एक हो, जसलाई चिकित्सकीय भाषामा ‘हेमोरोइड्स’ भनिन्छ । मुख्यतः यो भित्री (बाहिरबाट नदेखिने) र बाहिरी (बाहिरबाट देखिने) गरी दुई प्रकारका हुन्छन् । मलद्वारको भित्री भागमा हुनेलाई भित्री र