दोहोरो लिगमा १८ खेल नभई किन १४ खेलमात्र खेल्छन् सहभागी १० टोलीले ?
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
मङ्गलबार, १६ बैशाख २०८२, १०:५४ पूर्वाह्न
काठमाडौँ । विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज क्रिकेट प्रतियोगितामध्येको एक इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा आधाभन्दा बढी खेल सकिएको छ । प्रतियोगिताका क्रममा कुल ७४ खेल खेलिनेछ । हालसम्म ४७ खेल सकिएको छ । जारी