किन आवश्यक छ सामाजिक सुरक्षा कोष ?
Your ads here755 X 100

•
Byगणेश केसी
•
बिहीबार, १८ बैशाख २०८२, ६:०० पूर्वाह्न
अमेरिकाको शिकागो शहरमा सन १८८६ मई १ मा दैनिक ८ घण्टा कार्य समयको माग राख्दै सुरु गरेको मजदुर आन्दोलनका क्रममा धेरै श्रमिकले बलिदानी दिए । श्रमजीवी वर्गको हक अधिकारका लागि मजदुरहरूले गरेको बलिदानीपूर्ण संघर्षको सम्मान गर्न