युवा र विद्यार्थीले राजनीति किन बुझ्नुपर्छ ?
Your ads here755 X 100

•
Byसमिर कुमार शाही
•
बिहीबार, १८ बैशाख २०८२, ११:४८ पूर्वाह्न
राजनीति भन्नेबित्तिकै धेरैको मानसपटलमा सत्ताको खेल, दलगत झगडा र नाराबाजीको चित्र उब्जन्छ । वास्तविकता त्योभन्दा गहिरो छ । राजनीति समाजको समग्र दिशा निर्धारण गर्ने मूल शक्ति हुनका साथै मानव जीवनको प्रत्येक पक्षसँग गाँसिएको, अटुट र