किन गर्मीमा फ्रिजको चिसो पानी पिउनुहुँदैन ?
Your ads here755 X 100

•
Byएजेन्सी
•
सोमबार, १५ बैशाख २०८२, ६:०० पूर्वाह्न
काठमाडौँ । नेपालमा गर्मीको प्रभाव देखिन थालेको छ । चर्को घाम र गर्मीबाट बच्न धेरैले चिसो पानीको सहारा लिन्छन् । धेरैजसो मानिसहरू आफूलाई ताजा महसुस गराउन फ्रिजको चिसो पानी पिउने गर्छन् वा गिलासमा बरफ हाल्छन् ।