साना तथा मझौला उद्योगको आईपीओमा किन परेन आवेदन ?
Your ads here755 X 100

•
Byरमेश कुमार भट्टराई
•
मङ्गलबार, १६ बैशाख २०८२, ३:४८ अपराह्न
नेपाल स्टक एक्सचेन्जमा सूचीकृत सबै साना मझौला र ठुला कम्पनीहरूको शेयर कारोबार अहिलेको मुख्य प्रणाली अर्थात् एउटै इन्डेक्सबाट भइरहेको छ । एउटै प्रणालीबाट हुँदा साना कम्पनीहरूको शेयर मूल्यमा अस्वाभाविक उतार चढावले समग्र बजारलाई प्रभावित पारिरहेको छ