जनयुद्धमा उठाएको ४० बुँदे माग प्रचण्ड तीन पटक प्रधानमन्त्री हुँदासमेत किन कार्यान्वयन भएन ?
Your ads here755 X 100

•
Byगणेश पाण्डे
•
मङ्गलबार, १६ बैशाख २०८२, १०:४८ पूर्वाह्न
काठमाडौँ । २०५२ सालमा जनयुद्ध थाल्नुअघि नेकपा (माओवादी)ले शेरबहादुर देउवा नेतृत्वको तत्कालीन सरकार समक्ष ४० बुँदे माग राखेको थियो । पार्टीको खुला मोर्चा संयुक्त जनमोर्चा नेपालका संयोजक डा. बाबुराम भट्टराईले २०५२ माघ २२ गते प्रधानमन्त्रीको