धारामा पानी थापेको आरोपमा युवतीमाथि कुटपिट
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, १०:४२ अपराह्न
बुटवल । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका– ४ निगालीटोल बस्ने २२ वर्षीया प्रिति विकलाई आफ्नै छिमेकीले निर्घात कुटपिट गरेका छन् । धारामा पानी लिन गएको बेला सोही ठाउँका स्थानीय डिलाराम रिजालले विकलाई निर्घात कुटपिट गरेका हुन्