समूहबाट आर्थिक समृद्धि खोज्दै दाङका महिला
Your ads here755 X 100

•
Byरासस
•
बुधबार, १७ बैशाख २०८२, २:३६ अपराह्न
दाङ । घोराही उपमहानगरपालिका–८ कटुकीका वसन्ती चौधरी समूहमा आबद्ध भएको दुई वर्ष भयो । उनी जनचेतना महिला कृषक समूहको कोषाध्यक्ष छन् । समूहमा रहेका २० जनाले सामूहिक खेती गर्ने गरेको उनले बताइन् ।
उनले भनिन्,“नौ कट्ठा