बुटवलमा श्रमिकलाई नगदसहित सम्मान
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
बुधबार, १७ बैशाख २०८२, ७:१२ अपराह्न
बुटवल । अन्तर्राष्ट्रिय श्रमिक दिवसको पुर्वसन्ध्यामा बुटवल उपमहानगरपालिकाले बुटवलमा सालको पात बेच्ने,मकै पोल्ने तथा ई रिक्सा चलाउने महिलाहरूलाई नगदसहित सम्मान गरेको छ ।
बुटवल उपमहानगरपालिकाले एक कार्यक्रमका बिच बुधबार बुटवलमा सालको पात बेच्ने १० जना,पोल्ने १०