श्रमिकको आम्दानी उत्पादकत्वसँग जोडेर निर्धारण गर्नुपर्छ
Your ads here755 X 100

•
Byमणिनाथ गोप
•
बिहीबार, १८ बैशाख २०८२, १०:३५ पूर्वाह्न
नेपालको श्रम बजारको समस्याबारे रोजगारदाता र श्रमिकको आ–आफ्नै गुनासो छ । रोजगारदाताले कतै श्रमिकको अभाव भएको कुरा गर्नुभएको छ भने कतै उत्पादकत्व, बजारलगायत अभावमा पर्याप्त रूपमा रोजगारी र अवसरको सिर्जना गर्न नसकिएको बताउँदै आउनुभएको छ