विश्वकप विजेता ब्राजिलियन टोलीका सदस्य डा कोस्टाको निधन
Your ads here755 X 100

•
Byएजेन्सी
•
आइतबार, १४ बैशाख २०८२, १:४० अपराह्न
काठमाडौँ । ब्राजिलका पूर्वफुटबलर जैर डा कोस्टाको ८४ वर्षको उमेरमा निधन भएको छ । उनी आफ्नो समयका प्रभावशाली विंगर थिए । उनी ब्राजिलको राष्ट्रिय टोलीका कारणभन्दा पनि इटालियन सिरिए क्लब इन्टर मिलानका कारण बढी चर्चित