विश्व मानवअधिकार अवस्था प्रतिवेदन सार्वजनिक : मानव अधिकारको अवस्था चिन्ताजनक
Your ads here755 X 100

•
Byरासस
•
मङ्गलबार, १६ बैशाख २०८२, ७:२१ अपराह्न
काठमाडौँ । सन् २०२४ मा विश्व मानवअधिकारको अवस्था चिन्ताजनक रहेको विश्व मानव अधिकार प्रतिवेदनले देखाएको छ ।
एम्नेस्टी इन्टरनेसनलले मंगलबार सार्वजनिक गरेको ‘सन् २०२४ को विश्व मानवअधिकार अवस्था’ नामक प्रतिवेदनले विश्वमा मानव अधिकारको अवस्था चिन्ताजनक भएको