आरआर क्याम्पसमा स्ववियु कार्यसमिति खारेजको माग गर्दै रिट दायर
Your ads here755 X 100

•
Byरातोपाटी संवाददाता
•
आइतबार, २१ बैशाख २०८२, ६:०५ अपराह्न
काठमाडौँ । रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसका पाँच विद्यार्थी संगठनले स्ववियु कार्यसमिति खारेजको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। उम्मेदवारहरू तथा मतदाताहरूसँग कुनै छलफल नगरी निर्वाचन समितिले स्ववियु कार्यसमिति घोषणा गरेको भन्दै खारेजीको माग